नेप्से इन्डेक्स बढ्यो, १६३ कम्पनीको सेयर भाउमा वृद्धि
काठमाडौं । आइतबार नेप्से परिसूचक १६.६७ अंकले बढेर २५०३.८५ विन्दुमा पुगेर बन्द भएको छ । बजार ०.६७ प्रतिशतले बढेको हो । सेन्सेटिभ इन्डेक्स ०.५३ प्रतिशतले बढेको छ । फ्लोट इन्डेक्स ०.५७ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.४९ अंकले बढेको छ । यस दिन ३२३ वटा कम्पनीको ६१ लाख ९९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । आज २ […]

