पृथ्वी राजमार्ग सडक विस्तार : पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति

तनहुँ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ । आँबुखैरेनीबाट जामुनेसम्म ४१ दशमलव ४५ किलोमिटर दूरीमा सडक विस्तार भइरहेको हो । यस खण्डको हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डमा २७ दशमलव ४ किलोमिटर दूरीमा अन्तिम चरणको कालोपत्रकार्य सम्पन्न भएको पूर्वीखण्डका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । उनका अनुसार […]

जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द

काठमाडौं । विभिन्न सेवा सुविधाको खोजीमा गाउँबाट बसाइँसराइ बढ्दै गएपछि पर्वतको एक विकट गाउँमा सञ्चालन भएको अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग बन्द भएको छ। कुनै समय वनजङ्गलमा खेर जाने चाल्ने सिस्नो(अल्लो) बाट उपभोग्य कपडा बनाउनका लागि नयाँ प्रविधिसहितको उद्योग सञ्चालनमा आएको भए पनि बजार अभाव र जनशक्तिको कमीले गर्दा दुई वर्षदेखि अलपत्र भएको हो। तत्कालीन […]

बहुवर्षीय ठेक्कालाई रकमान्तर गरी भुक्तानी दिन सक्ने

काठमाडौं । अर्थ मन्त्रालयले राष्ट्रिय गौरवका आयोजना तथा अन्य बहुवर्षीय स्रोत सहमति प्राप्त आयोजनालाई रकमान्तर गरी भुक्तानी गर्न सक्ने बताएको छ । मन्त्रालयले नीतिगत सहजताका लागि भन्दै राष्ट्रिय गौरवका आयोजना तथा अन्य बहुवर्षीय स्रोत सहमति प्राप्त आयोजनालाई रकमान्तर गरी भुक्तानी गर्न सकिने बताइएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उक्त आयोजनाहरु अघि बढाउन नीतिगत […]

उपत्यकामा खानेपानी वितरण गर्न बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण सम्पन्न

काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण पूरा भएको छ । मेलम्चीको पानी पुनः वितरण सुरु भएसँगै आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले पाइपलाइनको परीक्षण सुरु गरेको थियो । मेलम्ची उपआयोजना–२ अन्तर्गत बिच्छ्याइएका कुल ३३ वटा खानेपानी वितरण सञ्जालका नौ सय ८० किलोमिटर पाइपलाइनको परीक्षण सम्पन्न भएको निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी […]

मनाङमा वर्षको पहिलो हिमपात

मनाङ । हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ । हिमपात नहुँदा चिन्तामा परेका मनाङवासी यति बेला खुसी भएका छन् । चिसो अत्यधिक बढे पनि यहाँ हिमपात हुन सकेको थिएन । विगतका वर्षमा मंसिरदेखि हिउँ पर्ने गरेको थियो । यो वर्ष पुसको अन्तिम साता मात्र हिउँ परेको हो । कालापत्थरमा परिणत हुन लागेका […]

सिद्धार्थ बैंकको ४ प्रतिशत नगद लाभांश पारित

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा आइतवार सम्पन्न सभाले बैंकको चुक्तापूँजीको ४ प्रतिशत नगद लाभांश पारित गरेको छ । सभाले बैंकको चुक्तापूँजी रू। १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ को ४ प्रतिशतले हुने ५६ करोड ३५ लाख ९९ हजार २०८ […]

सानिमा रिलायन्सले शेयरधनीलाई भन्यो: बोनस शेयरको कर वापत्को रकम जम्मा गर्नु

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले बोनस शेयर वापत्को रकम जम्मा गर्न सम्बन्धित शेयरधनीहरूलाई आग्रह गरेको छ । कम्पनीले सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने निर्णय भएको १८ दशमलव ३८११ प्रतिशत बोनस शेयर वापत्को रकम जम्मा गर्न भनेको हो । उक्त बोनस शेयर कम्पनीको गत असोज २३ गते सम्पन्न वार्षिक […]

नेपाल टेलिकमको नगद लाभांश एनएमबि बैंकमार्फत शेयरधनीहरुलाई वितरण सुरु

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सत्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०८०।८१ को मुनाफा रकम मध्येबाट प्रतिशेयर ३० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । साधारणसभामा करिब ९१.६२ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त […]

सय रुपैयाँले बढ्यो सुन, चाँदी स्थिर

काठमाडौं । सुनको मूल्य बढेको छ । सोमबार छापावाल सुन प्रति तोला सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रति तोला १ लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रति तोला १ लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर रहेको छ […]

सरकारले जारी गरेको अध्यादेशका यस्ता छन् मुलभुत बिशेषता

काठमाडौं । सरकारले  गत शुक्रबारको मन्त्री परिषद्को वैठकबाट सार्वजनिक सेवा प्रवाह सहज बनाउन भन्दै सुसासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्न वनेको अध्यादेश२०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिबृदि सम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१, आर्थिक कार्यबिधि तथा वित्तिय दायित्व पहिलो संशोधन अध्यादेश २०८१ , […]