सुन पाँच सयले बढ्यो, चाँदीको मूल्य स्थिर
काठमाडौं । आज सुनको मूल्य बढेको छ । बुधबार सुन प्रति तोला ५०० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रति तोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर रहेको […]

