नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा रहेका नेपालीलाई मातृभूमिमा लगानी गरी नेपालको विकास यात्रामा सक्रिय सहभागी हुन आह्वान गरेकी छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहमा उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीको सहकार्य, लगानी, ज्ञान र नवप्रवर्तन नेपालको समृद्धिका लागि आवश्यक रहेको बताइन्। प्रधानमन्त्री कार्कीले नेपालको विकास र […]

