नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गतको नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई सूचिकृत भएको छ । सोमबार नेप्समा यस योजानाको २० करोड इकाई सूचीकृत भएको हो । नेप्सेले यसलाई ‘NSY’ सिम्बोल दिएको छ ।

