जेनजी आन्दोलनबाट क्षतिग्रस्त संरचना पुनः निर्माणको लागि ३६ अर्ब ३० करोड आवश्यक, कुन निकायलाई कति बजेट चाहिन्छ ?
काठमाडौं । भदौ २३ र २४ गतेको आन्दोलनबाट सरकारी र निजी क्षेत्रका विभिन्न निकायमा पुगेको क्षतिको पुनः निर्माणको लागि अर्बौं रकम लाग्ने भएको छ । राष्ट्रिय योजना आयोगले भदौ २३ र २४ गतेको आन्दोलनबाट क्षतिग्रसत भौतिक संरचनाहरुको पुननिर्माण र भौतिक सम्पत्तिको पुनव्र्यवस्थापन सम्बन्धी कार्ययोजना, २०८२ प्रतिवेदन सार्वजनिक गर्दै संघ, प्रदेश र स्थानीय तहमा गरिने पुनः […]

