प्रधानमन्त्री उद्धार कोषमा एकैदिन १० करोड २६ लाख संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइतबार १० करोड २६ लाख संकलन भएको छ। आइएमइ ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेको छ। उक्त रकम हालैको बाढी, पहिरो र विपदपछि सञ्चालित उद्धार कोषमा सहयोग भएको मध्ये सबैभन्दा बढी रकम हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो चेक हस्तान्तरण गरेका थिए। यसैगरी, नेपाल […]

सोमबार यी हुन् २० सर्वाधिक करोबार गर्ने कम्पनी

काठमाडौं । साताको दोस्रो दिन पनि शेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ३७.१३ अंकले बढेर २६९०.७२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.३२ अंकले बढेर ४८३.७८ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार ३०५ वटा कम्पनीको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता […]

३७ अंकले बढ्यो नेप्से, करिब १ अर्बले बढ्यो कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन पनि शेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ३७.१३ अंकले बढेर २६९०.७२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.३२ अंकले बढेर ४८३.७८ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार ३०५ वटा कम्पनीको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता […]

इजरायल र लेबनानमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं । इजरायल र लेबनानको पछिल्लो तनावग्रस्त अवस्थालाई ध्यानमा राख्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्यहाँ रहेका नेपालीको अवस्थाबारे निरन्तर अपडेट लिने र आवश्यक सहयोग पुर्याउन निर्देशन दिएकी छिन् । आइतबार नेपालस्थित परराष्ट्र मन्त्रालयबाट भर्चुअल बैठकमार्फत इजरायल र लेबनानमा कार्यरत नेपाली दूतावासका अधिकारीहरूसँग छलफल गर्दै उनले सो निर्देशन दिएकी हुन् । उनले भनिन्, ‘कोही संकटमा छन् भने […]

के सबैभन्दा बढी भ्रष्टचार भूमि, गृह र शिक्षा मन्त्रालयमा हुन्छ ?

काठमाडौं । भ्रष्टचार सम्वन्धी मुद्धा सबैभन्दा बढी उजुरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय विरुद्ध परेको छ । आर्थिक वर्ष २०८०/८१ मा आयोग र मातहत कार्यालयमा दर्ता भएका कुल ३६ हजार १८६ वटा उजुरी मध्ये सबैभन्दा बढी भूमि, गृह र शिक्षा मन्त्रालय विरुद्ध रहेको अख्तियार दुरुपयोग अनुसन्धान अयोगले […]

गण्डकी प्रदेशस्तरीय अन्तरबैंक फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय अन्तरबैंक फुटसल टुर्नामेन्ट (पाँचौं संस्करण- २०८१) पोखरामा सम्पन्न भएको छ । उक्त फुटसल प्रतियोगितामा गण्डकी प्रदेशस्थित बैंक तथ वित्तीय संस्थाका पुरुषतर्फ ३० समूह र महिलातर्फ १७ समूह गरी कुल ४७ समूहको सहभागिता रहेको थियो । पोखराको गणेशटोलस्थित स्पोर्टस्रक्यासलको फुटसल मैदानमा आयोजित उक्त प्रतियोगिता असोज […]

कुमारी बैंकको दशैं दक्षिणा अफर, मोबाइल बैंकिङबाट रकम ट्रान्सफरमा क्यास व्याक

काठमाडौं । कुमारी बैंकले आउँदो विजया–दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशैँ दक्षिणा अफर ल्याएको छ । घटस्थापना देखि महानवमी सम्मको ९ दिनका लागि दशैँ उत्सव क्यासब्याक सञ्चालन गरिरहेको कुमारी बैंकले विजया दशमीको दिनमा मोबाईल बंैकिङ्गबाट रकम ट्रान्सफर गर्ने १,००० सेवाग्राहीहरुलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम रू. ५० दक्षिणा प्रदान गर्नेछ । त्यसैगरि एकादशी […]

चाडवाडमा मात्रै बढी सक्रिय वाणिज्य विभाग

काठमाडौं । चाडवाड नजिकिए सँगै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन अनुगमन तीव्र बनाएको छ । विभागले बजार अनुगमनलाई तीव्र बनाएको भन्दै आफनो वेबसाइटमा कारबाही गरेका निकायहरुको नाम र जरिवाना समेत सार्वजनिक गरेको छ । विभागले चाडवाड अर्थात् दसैं, तिहार र छठ नजिक बजार अनुगमन तीव्र बनाए पनि बजारमा अखाद्य वस्तु, बढी मूल्य, […]

काभ्रेका सडक अवरुद्ध भएका बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै

काठमाडौं । गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ। आइतबारदेखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त मगरगाउँमा चामललगायत खाद्यान्न सामग्री पठाउन थालेको हो। आइतबारदेखि पहिला परीक्षण गरी मगरगाउँमा केही मात्रामा चामल र सामग्री पठाइएको टिम […]

सहकारी गीत सिर्जना गर्नेलाई ५० हजार पुरस्कार

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी सम्वन्धित गीत (गान) निर्माण गरिदिन सार्वजनिक रुपमा आग्रह गरेको छ । महासंघले ३५ दिनको समय सीमा भित्र सहकारी सम्वन्धित गीत रचना गर्नुपर्ने बताएको हो । इच्छुक व्यक्तिहरुले मुलुकमा सहकारी अभियानको योगदान र अपरिहार्यतालाई सम्बोधन गर्ने गरी सहकारी गीत तयार गर्नुपर्ने छ । सहकारी गीत तयार गर्दा मुलुकको सामाजिक, साँस्कृतिक, […]