सुनचाँदीको मूल्यामा गिरावट, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । मंगलबार नेपाली बजारम सुनको मूल्यमा २ हजार ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन मंगलबार २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलाको २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य ६० रुपैयाँले घटेको छ। बजारमा चाँदी […]

