डा. बद्री केसी नेतृत्वले घोषणा गर्यो १२औँ एनआरएनए महाधिवेशन
काठमाडौं । डा. बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आगामी अक्टोबर ११ देखि १४ सम्म काठमाडौंमा १२औँ महाधिवेशन गर्ने घोषणा गरेको छ । सङ्घको सचिवालय बालुवाटारमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनको बारेमा जानकारी दिएको हो । महाधिवेशन गर्नका लागि अधिवक्ता डा. राजेन्द्र घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । गत शुक्रबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद् […]

