सेयर तथा घरजग्गा कारोबारलाई सहज बनाउने मौद्रिक नीति आउनुपर्छः महासंघ अध्यक्ष ढकाल

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सेयर घरजग्गा, गर गहना कारोबारलाई सहज बनाउने गरी मौद्रिक नीति आउनु पर्ने बताएका छन्। महासंघले मंगलबार आयोजना गरेको मौद्रिक नीति सम्बन्धि अन्तरक्रिया गभर्नर महाप्रसाद अधिकारी र नेपाल राष्ट्र बैंकका उच्च तहका अधिकारी उपस्थित कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन्। ‘सेयर घरजग्गा, गर गहना कारोबारलाई सहज बनाउने […]

गभर्नरले बोल्दैमा मौद्रिक नीतिमा आउँदैनः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गभर्नरले बोलेको विषय मौद्रिक नीतिमा आउने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मंगलबार आयोजना गरेको मौद्रिक नीति सम्बन्धि अन्तरक्रिया गभर्नर अधिकारीले यस्तो बताएका हुन्। ‘मौद्रिक नीति कस्तो आउँछ भनेर मैले बोल्न मिल्दैन भनेर बारम्बार भन्दै आएको छ। मैले कतिपय ठाउँमा बोलेको छु। मैले बोल्दैमा नीति त्यस्तै […]

सरकारले खर्च घटाउने २० वटा संस्था खारेज गर्न सकेन

काठमाडौं । सरकारी खर्च घटाउने भन्दै सरकारले २० वटा अनावश्यक संस्था खारेज तथा गाभ्ने गर्ने भने पनि त्यसलाई कार्यान्वयनमा ल्याउन सकेन । अर्थ मन्त्रालयका अनुसार सरकारले २० वटा संस्था खारेज गर्ने भने पनि २ वटा संस्था मात्र खारेज भएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत पर्ने महिला तथा बालबालिका विभाग र सञ्चार तथा […]

ज्योति विकास बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी र सहायक महाप्रबन्धक पदमा पदोन्नति

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले बैंकको रिक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदोन्नति गरेको छ । बैंकले आगामी साउन १ देखि लागू हुने गरी बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रकाश बराल र सहायक महाप्रबन्धक पदमा बलदेव थापालाई पदोन्नति गर्ने निर्णय गरेको हो । बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन […]

१६ अंकले बढ्यो नेप्से करिब ६ अर्बको कारोबार

काठमाडौं ।  साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक १५.७९ अंकले बढेर २१५२.१४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.५० अंकले बढेर ३८०.९६ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार १६८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६८ वटा कम्पनीको सेयर मूल्य घटेको […]

लाल आयोग अनुरुप महसुल बुझाउन तयार रहेको उद्योगीमाथि प्राधिकरणले ज्यादती गरेको आरोप

काठमाडौं ।  उद्योगीहरुले तत्कालीन विद्युत् महसुल निर्धारण आयोगले तोकेका सर्त र लाल आयोगको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले दिएको निर्देशनका सर्त पुरा गर्ने प्रमाण दिएमा सो अनुसार विद्युत महसुल तिर्न तयार रहेको बताएका छन् । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै उद्योगीहरुले लाल आयोगको प्रतिवेदन मान्य हुने भन्दै आएकोमा विद्युत प्राधिकरणले आयोगले सिफारिस विपरीत हुने गरी कुनै प्रमाण […]

नेशनल लाईफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतिन्वमा नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल अभिकर्ताहरुलाई नेपालगंजको सोल्टी वेस्टेण्ड होटल र महेन्द्रनगरको ओपेरा होटलमा छुट्टा छुट्टै कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । सम्मान कार्यक्रममा प्रवन्धक विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई आ-आफ्नो लक्ष्य पुरा गर्ने अन्तिम अवसर भएको हुँदा यस […]

४० मेगावाट विद्युत् किन्न बंगलादेशले पत्र पठायो, नेपालले प्रतियुनिट ६.४० सेन्ट पाउने

काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ । बिपिडिबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेश गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत बिक्री सम्झौताका लागि सोमबार पत्राचार गरेको हो । कानुनमा भएको व्यवस्था बमोजिम बिपिडिबी […]

पान लिई कारोबार गर्न व्यवसायीहरुलाई राजस्व विभागको आग्रह

काठमाडौं ।  आन्तरिक राजस्व विभागले ढुवानी साधनका धनीहरुलाई स्थायी लेखा नम्बर (पान) लिई कारोबार गर्न आग्रह गरेको छ । विभागले आज (मंगलबार) एक सूचना प्रकाशन गर्दै यस्तो आग्रह गरेको हो । विभागले ढुवानीका साधन (ट्रक, टिप्पर, ट्र्याक्टर आदि) का केही व्यवसायी र ढुवानी साधन धनी स्वयंले हालसम्म पनि पान नलिएको पाइएकाले यथासिघ्र स्थायी लेखा नम्बर […]

बाढीमा बगे ४१ पुल, १० करोड बढीको क्षति

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने १० करोडभन्दा बढीको क्षति भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो। जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर ९० जनाघाइते र […]