आर्थिक कूटनीतिलाई प्राथमिकता राख्न प्रस्तावित राजदूतहरूलाई सीएनआईको आग्रह
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले प्रस्तावित राजदूतहरूसँग आर्थिक विषय केन्द्रित छलफल गरेको छ । छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरूलाई आग्रह गरे । आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्दै लगानीका क्षेत्रका विषयमा सम्बन्धित देशका लगानीकर्ताहरूलाई नेपालसँग जोड्न राजदूतहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष अग्रवालले […]

