एमएडब्लु वृद्धि मोटर्सको ईभी किन्नेलाई राष्ट्रिय वाणिज्य बैंकले कर्जा दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र एमएडब्लु वृद्धि मोटर्स प्रालि बीच विद्युतीय (ईभी) गाडीमा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार वार्षिक ७.७७ प्रतिशत स्थीर ब्याजदरमा निजी सवारी (रातो प्लेट) को नामी सेरेस ईभी गाडीका लागि मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने छ । […]

राष्ट्रिय वाणिज्य बैंकको कल सेन्टर २४ सैं घण्टा सञ्चालन हुने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा स्थित रहेको कल सेन्टर अब २४ सैं घण्टा सञ्चालन हुने भएको छ । बैंकको सेवाका बारेमा टेलिफोन नम्बर ०१–५९७००१८ कल गरेर २४ सैं घण्टा जानकारी लिन सकिनेछ । बैंकको सेवाका बारेमा जानकारी लिन चाहनेहरुलाई थप सहज भई बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाहमा थप सुधार आउने अपेक्षा गरिएको […]

नेपाल बैंकले घर बनाउन २५ वर्षसम्मका लागि २ करोडसम्म कर्जा दिने

काठमाडौं । नेपाल बैंक लिमिटेडले बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ बजारमा सर्वाधिक न्युन ब्याजदर ७.७० मा ने.बै.लि. सर्वसुलभ आवास कर्जा ल्याएको छ । ने.बै.लि. सर्वसुलभ आवास कर्जा अन्तर्गत ग्राहकले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत, सम्भार, जिर्णोद्वार तथा अन्य र्बैकको कर्जा खरिद (Loan Swap) र अपार्टमेन्ट समेत खरिद गर्न सक्नेछन् । बैंकले ५ […]

यी हुन् २० सर्वाधिक शेयर कारोबार गर्ने कम्पनी

काठमाडौं । सोमबार र मंगलबार बढेको शेयर बजार बुधबार भने दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २५९७.४९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४.१० अंकले घटेर ४६६.७१ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार ३१० वटा कम्पनीको १ करोड ५१ लाख ९९ हजार […]

२६ अंकले घट्यो शेयर बजार, ८३ करोड ८३ लाखले घट्यो कारोबार रकम

काठमाडौं । सोमबार र मंगलबार बढेको शेयर बजार बुधबार भने दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २५९७.४९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४.१० अंकले घटेर ४६६.७१ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार ३१० वटा कम्पनीको १ करोड ५१ लाख ९९ हजार […]

नुम्बुर हिमालय हाइड्रोपावरले प्रिमियममा आइपीओ निष्कासन गर्ने

काठमाडौं । नुम्बुर हिमालय हाइड्रोपावर लिमिटेडले प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित कात्तिक ७ गते वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको रजिष्टार्ड कार्यालय नक्साल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी सभा आव्हान गरिएको छ । सभामा प्रिमियम मूल्यको सेयर जारी गर्न सक्ने गरी प्रबन्ध पत्र र नियमावली संशोधन गर्ने […]

९ महिनामा भित्रिए ८ लाख बढी पर्यटक

काठमाडौं । पछिल्लो नौ महिनाको अवधिमा ८ लाख जना बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को नौ महिनामा विभिन्न देशका ८ लाख १६ हजार ६३९ विदेशी पर्यटक नेपाल आएका हुन् । बोर्डका अनुसार सेप्टेम्बरमा ९३ हजार ३०५ विदेशी पर्यटन नेपाल भित्रिएका हुन् । उक्त संख्या सन् २०२३ को […]

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कात्तिक ७ मा विशेष साधारण सभा

काठमाडौं ।  नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले कात्तिक ७ गते विशेष साधारण सभा बोलाएको छ । असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले सभा अमृतभोग क्याट्रिङ प्रालि, कालिकास्थान, काठमाडौंमा दिउँसो ३ बजे सुरु गर्ने निर्णय गरेको हो । सभामा कम्पनीले १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने […]

बैंकिङ प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले बुधबार ३० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता […]

मुक्तिनाथ क्यापिटलको साधारण सभाद्धारा लाभांश पारित

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटडको १५औं वार्षिक साधारणसभा असोज ११ गते सम्पन्न भएको छ ।साधारणसभा काठमाडौंमा संस्थाका अध्यक्ष समिर शेखर बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ आषाढ मसान्तको वासलात र सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/ ८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित […]