सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयको विषेश अन्तरक्रिया कार्यक्रममा सम्मान

काठमाडौं ।  सरकारलाई बढी कर बुझाउने सिटी एक्सप्रेस मनी टान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयले सम्मान गरेको छ । गत हप्ता मध्यमस्तरिय करदाता कार्यालयमा आयोजित करदातासंगको अन्तरक्रिया कार्यक्रममा प्रमुख कर प्रशासक पार्वती शर्माले सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनलाई सम्मानित गरेका हुन् । सम्मानका क्रममा कार्यालयको तपर्mबाट बधाई तथा शुभकामना दिँदै शर्माले अन्य सम्पूर्ण करदाताले समेत सिटी एक्सप्रेस […]

पुस १० गतेदेखि परिपक्व हुँदै सानिमा इक्वीटी फण्ड

काठमाडौं । सानिमा बैंक कोष प्र्वर्द्धन तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा ईक्विटी फण्ड आगामी पुस १० गतेदेखि परिपक्व हुने भएको छ । योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडले योजना परिपक्व हुनुभन्दा एक महिना अघिनै धितोपत्र दोस्रो बजारमा सूचिकरण खारेजीका लागि निवेदन दिनुपर्ने व्यवस्था बमोजिम नेपाल स्टक एक्सचेन्ज, नेप्सेलाई जानकारी सहितको निवेदन पेश गरेको […]

एशियन हाइड्रोपावरले पुस २ गते बोलायो साधारण सभा

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले पुस २ गते छैटौँ वार्षिक साधारण सभा बोलाएको छ । मंसिर ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले द इन्ट्रान्स क्याफे, ललितपुरमा दिउँसो १२ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक […]

सामलिङ्ग पावरले पुस २ गते साधारण सभा गर्दै

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले पुस २ गते छैठौं वार्षिक साधारण सभा गर्ने भएको छ । मंसिर ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले द इन्ट्रान्स क्याफे, ललितपुरमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको […]

पाँच महिनापछि धितोपत्र बोर्डले दियो आईपीओ निष्कासन अनुमति

काठमाडौं । करिब पाँच महिनापछि धितोपत्र बोर्डले आईपीओ निष्कासनको अनुमति दिएको छ । आइतबार बोर्डले गार्डियन लाइफ इन्स्योरेन्सको २२ करोड ५० लाख कित्ता शेयर निष्कासनका लागि अनुमतिपत्र प्रदान गरेको हो । यसअघिका अध्यक्ष रमेश हमालले अघिल्लो वर्ष पुस १९ सम्म विभिन्न कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो । हमालको अवकाशपछि आईपीओ निष्कासन प्रक्रिया रोकिँदै आएकोमा […]

करिब १६ हजारले घट्यो सुनको मूल्य

काठमाडौं । भन्सार दर घटेसँगै सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले सोमबार छापावाला सुन प्रतितोला १ लाख ५१ हजार ३०० रुपैयाँ तोकेको छ । आइतबारको तुलनामा सुन प्रतितोला १५ हजार ९०० रुपैयाँले घटेको हो । आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका […]

एनपीएलले नेपालका पर्यटन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक धरहरा परिसरबाट नेपाल प्रिमियर लिग ‘एनपीएल’ को ट्रफीको आज अनावरण गर्दै यस लिगले नेपालको पर्यटन प्रवर्द्धन र युवा खेल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले खेल क्षेत्रका लागि सरकारले पर्याप्त स्रोत, साधन उपलब्ध गराउन नसके पनि लिगका लागि सक्दो सहयोग, साथ, सहयोग […]

आठ जना एसएसपी डिआइजी बढुवामा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ । गृहमन्त्रालय, बढुवा समितिको सचिवालयको आइतबार बसेको बैठकले प्रहरीका आठ एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो । बढुवा सिफारिस हुने एसएसपीमा धु्रवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, हिमालयकुमार श्रेष्ठ र […]

सानिमा जिआईसी इन्स्योरेन्सको हकप्रद शेयर आउँदै

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको हकप्रद शेयर आउने भएको छ । इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकायसँग अनुमति मात्र गर्दै निवेदन दिएको हो । कम्पनीले १०:२.५ को अनुपातमा ५० लाख कित्ता हकप्रद शेयर निष्कासन […]

चीन भ्रमणको पुर्व सन्ध्यामा पुर्व प्रधानमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमण को बिषयमा पुर्व प्रधानमन्त्रीसँग छलफल गर्न लागेका छन् । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी  अनुसार आज विहान ११ बजे प्रधानमन्त्री ओलीले पुर्व प्रधानमन्त्री र पुर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल गर्न लागेका हुन् । प्रधानमन्त्रीले भ्रमणका क्रममा सरकारले उठाउनु पर्ने बिषय सुझाव लिने र भ्रमणलाइ कसरी फलदायी बनाउने भन्ने छलफल […]