सरकारी कर्मचारीको खाजा समय आधाघन्टा मात्रै हुने
काठमाडौं । सरकारी कर्मचारीको खाझा समय घटेको छ । सरकारले खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको भन्दै खाजा समय घटाइएको हो । सरकारी कर्मचारीको खाजा समय कानुनत आधा घण्टा भए पनि केही कतिपय कार्तलयमा १ घण्टा लिने गरेकोमा त्यसलाई घटाएर आधा घण्टा बनाइएको बताइएको छ । सो कुराको जानकारी प्रधामन्त्री के पि शर्मा ओलीले […]

