सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको छ। आइतबार १ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको सुन सोमबार १ लाख ९८ हजार १०० रुपैयाँमा झरेको छ। चाँदीको मूल्य पनि घटेर २ हजार ३१५ रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ९९ हजार […]

