काठमाडौंमा खुल्न थाले बैंकका शाखा
काठमाडौं । काठमाडौ उपत्यका भित्र बैंकहरू खुल्न थालेका छन्। गएको सोमबार जेनजी आन्दोलले उग्र रुप लिए सँगै बन्द भएका बैंकहरू बिहीबारदेखि पुन: सञ्चालनमा आएका आउन थालेका छन् । परिचय पत्रको आधारमा बैंकका कर्चारीलाई आवत जावत गर्न दिइएको छ । काठमाडौ सहित देशभर आन्दोलका क्रममा विभिन्न स्थानका बैंकहरूमा आगजनी तथा लुटपाट भएको थियो। बाणिज्य बैङ्कका सीईओहरूको संगठन […]

