पहिलो पटक प्रधानमन्त्री कार्की र प्रमुख तीनदलका शीर्ष नेताबीच भेटघाट
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका नेतृत्वबीच पहिलोपल्ट भेटवार्ता भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा मंगलबार उनीहरूबीच जेनजी आन्दोलनपछि पहिलोपल्ट सामुहिक भेटवार्ता गरेका हुन् । राष्ट्रपति पौडेलले मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले र नवगठित नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँगको छलफलमा प्रधनमन्त्री कार्कीलाई पनि बोलाएका हुन् । राष्ट्रपति सचिवालयका अनुसार […]

