नेप्सेको वेबसाइट सञ्चालनमा आयो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को डाउन भएको वेबसाइट सञ्चालनमा आएको छ। विजुली गएर वेबसाइट केहि समय डाउन भएको नेप्स वेबसाइट आधा घण्टा पश्चयात सञ्चालनमा आएको प्रवक्ता मुरारी पराजुलीले जानकारी दिए।प्राविधिक टिमले काम गरे सँगै वेबसाइट सञ्चालनमा आएको उनले बताए । विजुली जाँदा नेप्सेको वेबसाइटमा समस्या आएको थियो । । करिब पौने तीन बजेदेखि नेप्सको […]

उद्योग वाणिज्य महासंघ र फर्निचर व्यवसायी महासंघको एक स्वर, “फर्निचर उद्योगलाई व्यवस्थित बनाउँ”

काठमाडौं । फर्निचर तथा फर्निसिङ क्षेत्र आत्मनिर्भरता उन्मुख भईरहेको अवस्थामा यसको सबलीकरणमा उद्योगी व्यवसायीले जोड दिएका छन् । शनिबार र आइतबार राजधानीमा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले आयोजना गरेको प्रशिक्षणात्मक कार्यशाला गोष्ठीमा यस्तो आवाज उठेको हो । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले समग्र क्षेत्रको कर प्रणाली सुधारमा जोड दिँदै फर्निचर तथा […]

नेप्सेको वेबसाइट डाउन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेबसाइट डाउन भएको छ। विजुली गएर वेबसाइट डाउन भएको नेप्सका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिए। ‘विजुली जाँदा नेप्सेको वेबसाइटमा समस्या आएको छ। प्राविधिक टिमले काम गरिराख्नु भएको छ। केही समयमा वेबसाइट लाइभ हुन्छ,’ प्रक्ता पराजुलीले भने। करिब पौने तीन बजेदेखि नेप्सको वेबसाइट डाउन रहेको छ।

करिब ७ हजार उद्योग स्थापनाका लागि झण्डै ५ खर्ब लगानी प्रतिवद्धता

काठमाडौं ।  विदेशी लगानीकर्ताहरुले नेपालमा ६ हजार १ सय ६६ वटा उद्योग तथा व्यवसायका लागि झण्डै ५ खर्ब रुपैयाँको लगानी प्रतिवद्धता जनाएका छन् । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको नौ महिनासम्ममा स्वदेशी तथा विदेशी लगानीकर्ताहरु मार्फत् ६ हजार १ सय ६६ वटा उद्योग तथा व्यवसाय स्थापना वा सञ्चालनका लागि ४ खर्ब ९१ अर्ब ३५ […]

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा

काठमाडौं । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने र यस्तो उद्यममा लगानी प्रवर्द्धन एवम् सहजीकरण गर्ने भएको छ। गत वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकबाट पारित भई कार्यान्वयनमा आएको ‘राष्ट्रिय स्टार्टअप नीति, २०८०’ मा स्टार्टअप उद्यमलाई सरकारले विभिन्न छुट सुविधा, लगानी सहजीकरण, नीतिगत तथा कानुनी प्रबन्ध, व्यावसायिक सुरक्षालगायतका प्रत्याभूति गर्ने उल्लेख […]

बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा कर्जा विस्तार गर्न सकेनन् : राष्ट्र बैंक

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रतर्फ कर्जा विस्तार गर्न नसकेको बताएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण राष्ट्र बैंकले गरे पनि त्यसो हुन नसकेको बताएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंक तथा वित्तीय […]

मेरोमाइक्रोफाइनान्सको ४० कित्ता सेयर सर्वसाधारणलाई

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफनो धितोपत्रको संरचना परिवर्तन गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्स)का अनुसार कम्पनीले १ करोड ३२ लाख कित्ता शेयर परिवर्तन गरेको छ । परिवर्तन सँगै १ लाख ३२ हजार कित्ता सेयरमध्ये ५९.४ प्रतिशत अर्थात् ७८ लाख ४० हजार ८ सय कित्ता संस्थापक सेयर कायम गरेको छ भने ४०. ६ […]

स्वदेशी उद्योगलाई संरक्षण गर्न उद्योग व्यवसायी महासंघको माग

काठमाडौं । उद्योगी व्यवसायीहरुले अहिले उद्यम व्यवसायको क्षेत्रले निकै समस्या भोग्नुपरेको भन्दै आगामी बजेटमा आफूहरुका जायज माग सम्बोधन हुनुपर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रथम कर्पोरेट भेलामा उद्योगी व्यवसायीहरुले विगतका नीतिगत निर्णयले मर्कामा पारेको भन्दै आगामी बजेटमार्फत सहजीकरण गर्न उद्योगमन्त्री दामोदर भण्डारी समक्ष माग गरेका हुन् । नेपाल उद्योग तथा व्यवसायी महासंघका […]

एआई फ्ल्यागशिप अनर म्याजिक६ प्रो नेपाली बजारमा आउँदै

काठमाडौं । अनर म्याजिक६ प्रो नेपाली बजारमा आउने भएको छ। नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले अनर म्याजिक६ प्रो नेपाल बजारमा ल्याउने तयारी भइरहेको जानकारी दिएको छ। अनर म्याजिक६ प्रोले फोटोग्राफी, डिस्प्ले, कार्यसम्पादन र एआई(संचालित प्रयोगकर्ता अनुभवहरूमा उन्नति गरेको छ। ६.८ इन्चको एलटीपीओ आई कम्फर्ट डिस्प्ले छ। अनर म्याजिक६ प्रोमा सुधारिएको फल्केन क्यामरा छ। […]

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट कर्जा पाइने

काठमाडौं । बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट कर्जा पाइने भएको छ । सो सम्बन्धमा  ग्लोबल आइएमई बैंक र सिमेक्स इंक प्रा लि  बीच सहजरुपमा विद्युतीय  बिधुतिय गाडीमा कर्जा उपलब्ध गराउने बिषयमा सम्झौता भएको छ । समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रा.लि तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्रि गर्ने बि.वाई.डि. ब्राण्डका विद्युतिय सवारी साधन खरिद […]