कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख १४ हजार १४० कित्ता सेयर लिलाम बढाबढ गरी बिक्रीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलपत्र आवेदन फाराम १०० रुपैयाँ नगद भुक्तानी गरी लक्ष्मी सनराईज क्यापिटल कमलपोखरी काठमाडौंबाट प्राप्त गर्न सकिनेछ । […]

काठमाडौं महानगरको सिममूलक तालिममा सहभागी हुन ६९ हजार इच्छुक

काठमाडौं ।  निःशुल्क सिपमूलक तालिम लिनका लागि काठमाडौँ महानगरपालिकामा अहिलेसम्म ६८ हजार ८६६ जनाको आवेदन प्राप्त भएको छ । यसमध्ये ४३ हजार ५८ जनाले ‘सिप मेला’ बाट तालिम लिनका लागि आवेदन दिएका हुन् । २०८१ जनालाई तालिम दिने, तालिम दिएकालाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब टे«निङ्’ उपलब्ध गराउने लक्ष्यसहित काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा १० क्षेत्रका […]

हरित रोजगारी सिर्जना गर्न कोरियाद्वारा नेपाललाई ९८ लाख अमेरिकी डलर सहयोग

काठमाडौं । दक्षिण कोरियाबाट नेपालले  फोहोर मैला व्यवस्थापनबाट हरित रोजगारी सिर्जना गर्न ९८ लाख अमेरिकी डलर बराबर अनुदान प्राप्त गर्ने भएको छ । अर्थ मन्त्रालय र कोरिया सरकारबीच त्यससम्बन्धी समझदारीपत्रमा मंगलबार हस्ताक्षर भएको हो । समझदारीपत्रमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपालका लागि कोरियाली राजदूत तेयोङ पार्कले हस्ताक्षर गरेका छन्  । कोरियाली अन्तर्राष्ट्रिय सहयोग […]

प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्बाचित

काठमाडौं ।  प्रभु इन्स्योरेन्स  कम्पनी लिमिटेडको अध्यक्षमा  राजेन्द्र मल्ल चयन भएका छन् ।  मंगलबार बसेको संचालक समितिको बैठकले मल्ललाई सर्वसम्मत  अध्यक्षमा चयन गरेको ह। कम्पनीको वैशाख २० गते सम्पन्न २८ औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनी समूहबाट संचालकमा राहुल थोकर लामा र मिजास भट्टचन र साधारण शेयरधनी समूहबाट रामेश्वर सापकोटा,राजेन्द्र मल्ल र साङ्गे लामालाई सञ्चालक […]

दिल्लीले लखनउलाई १९ रनले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्स हराएको छ । मंगलबारको खेलमा दिल्लीले लखनउलाई १९ रन हराएको हो । दिल्लीले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको लखनउले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । लखनउका निकोलस पुरनले सर्वाधिक ६१ रन बनाए । दिल्लीका ईशान्त शर्माले […]

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ लाख ८४ हजार ६ सय २५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ  । कम्पनीको संस्थापक शेयर बिक्रि गर्ने सम्बन्धि  सुचना प्रकाशित भए अनुसार  प्रभु बैंक शेयर धनी रहेको  २१ लाख ९६ हजार कित्ता, विराटकुमार शेयर धनी रहेको   १ लाख ४१ हजार ३ सय २५ कित्ता, […]

नीति कार्यक्रम लागु हुने गरि आएको छ – स्वर्णिम वाग्ले

काठमाडौं । यसपालीको नीति तथा कार्यक्रमले  ठूला कुरा गर्ने बजेटमा तादात्मयता नहुने र कार्यान्वयनमा जाँदै नजाने परम्पराको क्रम भंग गरेको छ । सांसद तथा रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले  सरकारले ल्यायको नीति तथा कार्यक्रमा माथि संक्षिपत टिप्पणि गर्दै सो कुरा बताएका हुन् । उनले  यसपालीको नीति तथा कार्यक्रम बजेटमा सम्बोधन हुने देखिएकाले कार्यान्वयनमा जाने सम्भावना रहेको  […]

नीति तथा कार्यक्रम कार्यान्यन गर्ने बजेट आऊछ – अर्थमन्त्री बर्षमान पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रममा टेकेर बजेट ल्याउने बताएका छन् । उनले सरकारको नीति तथा कार्यक्रम राम्रो आएको बताउदै नीति कार्यक्रम  कार्यान्वयन गर्ने गरि बजेट ल्याउने बताएका बताएका छन् । उनले राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गरे पश्चात सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् । उनले यसपाली बिगतमा […]

आज मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भाबना

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पुर्बानुमान महाशाखाले जनाएको  छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशका  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।  कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ । आज दिउसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही […]

नीति तथा कार्यक्रमः वैदेशिक रोजगारसम्बद्ध कानून परिमार्जन गर्नेदेखि तालिम निःशुल्कसम्म

काठमाडौं । नीति तथा कार्यक्रमः वैदेशिक रोजगारसम्बद्ध कानून परिमार्जन गर्नेदेखि तालिम निःशुल्कसम्म सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा श्रम बजारमा उपलब्ध जनशक्तिलाई दक्ष र प्रतिस्पर्धी बनाउँदै बजारको मागअनुसार उत्पादनशील रोजगारी प्रवर्द्धन गर्ने बताएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज (मंगलबार) संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीलाई […]