नेपाल टेलिकमको नाफा १४.२० प्रतिशतले घट्यो
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको नाफा घटेको छ । नेपाल टेलिकमले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा एक अर्ब ७३ करोड ९५ लाख ८९ हजार रुपैयाँ छ । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा टेलिकमको नाफा दुई अर्ब २ करोड ७४ लाख ३१ […]

