नेप्से सँगै करिब साढे २ अर्बले बढ्यो कारोबार रकम

काठमाडौं । साताको अन्तिम दिन शेयर बजार परिसूचकहरु बढ्दा कारोबार रकम भने घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज , नेप्से १३.९५ अंकले बढेर २७४८.७८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.३३ अंकले बढेर ४८६.०३ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार ३२१ वटा कम्पनीको २ करोड १६ […]

पृथ्वीराजमार्ग छिर्कने–देउराली सडकखण्ड अवरुद्ध हुने

काठमाडौं । निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने भएको छ । पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड दुई चरणमा बन्द गरी निर्माणको काम गर्न लागिएको हो । मुग्लिन पोखरा सडक योजना (पूर्वीखण्ड) अन्तर्गत छिर्कने खण्डको निर्माण कार्यलाई तीव्रता दिन आगामी मङ्सिर ३ गतेदेखि २३ गतेसम्म दुई चरणमा सडकखण्ड पूर्ण […]

नारायणगढ–बुटवल सडक खण्ड मंसिरसम्म काम सुरु नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सांसद र जनप्रतिनिधिसहितसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरभित्र काम […]

पौन ५ करोडले बढ्यो नेपाल लाइफ इन्स्योरेन्सको नाफा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको कम्पनीको नाफा उल्लेखीय रुपमा बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ५४ लाख ५ हजार नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४ करोड ७४ लाख ७५ हजारले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १५ करोड ७९ ललाख ३० […]

एनआरएन इन्फ्रास्ट्रक्चरले कमायो ३ करोड बढी नाफा

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डभलपमेन्ट कम्पनीको नाफा उल्लेखीय रुपमा बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोहि समयमा कम्पनीले ३ करोड ४४ लाख ५१ हजार नाफा कमएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ३३ लाख ३४ हजार नाफा कमाएको छ । भने गत आर्थिक वर्षको […]

दुई ब्रोकर एशोसिएशन मर्ज हुदै

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूको दुईओटा संगठन एकआपसमा गाभिने भएका छन् । स्टक ब्रोकर एशोसिएशन अफ नेपाल र धितोपत्र ब्रोकर्स एशोसिएशन नेपालबीच बुधबार मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्स एशोसिएशन नेपालका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका छन् । बुधबार भएको सम्झौता […]

हिमायलयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको विहीवार (कात्तिक २९ गते) बसेको सञ्चालक समिति बैठकले २ बरावर १ को अनपात अर्थात, ५० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव विद्युत नियमन आयोग, यस कम्पनीको साधारण सभा र नेपाल धितोपत्र बोर्डबाट पारित भएपछि शेयरधनीलाई हकप्रद […]

शिवम सिमेन्ट्स आम्दानी बढाउन नसक्दा पनि १ करोड बढी नाफामा

काठमाडौं । शिवम सिमेन्ट्स कम्पनीले आफनो नोक्सानीमा सुधार गर्दै नाफा कमाउन सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २७ लाख ९९ हजार नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा भने कम्पनी ५ करोड ३४ लाख १ हजार नोक्सानीमा रहेको थियो । आम्दानी बढाउनन नसके पनि आफनो खर्चमा सुधार […]

करिब २ करोडले बढ्यो राष्ट्रिय बीमा कम्पनीको नाफा

काठमाडौं । सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीको नाफा बढेको छ । कम्पनीले जारी गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुरुप कम्पनीको मुनाफा १ करोड ८९ लाखले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड ६५ लाख ७५ हजार नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको सोहि […]

२ हजार २ सयले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको भाउ लगातार घट्दो क्रममा छ । आज सुनको मूल्य २ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुुसार बिहीबार छापावाला सुन प्रति तोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको छ । हिजो अर्थात् बुधबार छापावाल सुन प्रति तोला एक लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भएको […]