करिब ७५ खर्ब पुग्यो निक्षेप परिचालन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.१ प्रतिशत अर्थात् २ खर्ब २२ अर्ब ३८ करोडले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८२/ ८३ को चार महिनामा  बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.१ प्रतिशत […]

साढे ३० खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति, १७.४ महिनाको आयात धान्न पर्याप्त

काठमाडौं । विदेशी मुद्रा सञ्चिति साढे ३० खर्ब पुगेको र यसले १७.४ महिनाको आयात धान्न पर्याप्त हुने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गर्दै आर्थिक वर्ष २०८२र८३ को चार महिनामा  कुल विदेशी विनिमय सञ्चिति  रु.३० खर्ब  ५५ अर्ब ५२ करोड पुगेको […]

चालु खाता करिब ३ खर्ब, शोधनान्तर स्थिति पनि ३ खर्बले बचतमा

काठमाडौं । पछिल्लो चार महिनामा करिब ३ खर्बले चालु खाता बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गर्दै चालु  आर्थिक वर्ष २०८२/८३ पहिलो चार महिनामा चालु खाता रु. २ खर्ब ७९ अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही […]

३० खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति

काठमाडौं । मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । गत असारमा कुल विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति गएको असारमसान्तमा १९ अर्ब ५० करोड रहेकोमा कात्तिक मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई २१ अर्ब ५२ करोड पुगेको राष्ट्र बैंकले […]

४ महिनामा भित्रियो करिब ७ खर्ब विप्रेषण

काठमाडौं । पछिल्लो चार महिनामा करिब ६ खर्ब विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गर्दै आर्थिक वर्ष २०८२/८३ को चार महिनामा विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई रु ६ खर्ब  ८७ अर्ब १३ करोड पुगेको बताएको हो । अघिल्लो वर्षको […]

पश्चिमा सुरक्षाको ग्यारेन्टी भए नेटो त्याग्न युक्रेन तयार : जेलेन्स्की

काठमाडौं । युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले व्यक्त गरेका छन् । वर्षौंदेखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य अमेरिका, युरोपेली देशहरू र अन्य सहयोगीहरूबाट कानुनी रूपमा […]

मेटलाइफ नेपालले २४ वर्ष पूरा गर्दै

काठमाडौं। मेटलाइफ नेपालले यस महिना आफ्नो २४औँ वार्षिकोत्सव मनाएको छ, जसले देशभरका लाखौँ मानिसहरूको संरक्षणप्रति संगठनको निरन्तर प्रतिबद्धता र विकासलाई अझ सुदृढ बनाउँछ । विगत वर्षहरूमा कम्पनीले जीवनका सुख–दुःख, परिवर्तन र चुनौतीपूर्ण क्षणहरूमा नेपालीहरूको साथ दिँदै आएको छ । आफ्नो यात्रामा, मेटलाइफ नेपालले डिजिटल प्रविधि र सरलीकृत प्रक्रियामार्फत ग्राहकहरूको पहुँच र सुविधा बढाउने क्षेत्रमा उल्लेखनीय […]

नेप्से सूचकमा वृद्धि, २६ सय विन्दु माथि पुगेर बन्द भयो कारोबार

काठमाडौं । सोमबार नेप्से परिसूचक ६.७४ अंकले बढेको छ। बजार २६०१.६१ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३२९ वटा कम्पनी ५६ हजार पटक कारोबार हुँदा ७७ लाख ५७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । यस्तै, कारोबार रकम भने ३ अर्ब ४४ करोड १९ लाख पुगेको छ । आइतबारको तुलनामा यो रकम ५६ […]

३ मन्त्रालयको जिम्मा सम्हालेका घिसिङलाई ज्ञापनपत्र

दमौली (तनहुँ), २९ मङ्सिर । भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मा सम्हाल्नुभएका कुलमान घिसिङलाई आइतबार तनहुँका विभिन्न ठाउँमा आयोजित कार्यक्रममा स्थानीयको गुनासो सुन्न भ्याइनभ्याइ भयो । जिल्लास्थित शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, देवघाट गाउँपालिका, भानु नगरपालिकाका जनप्रतिनिधि एवं स्थानीयवासीले मन्त्री घिसिङलाई विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै […]

तीन वर्षसम्म पनि धितो नबिके बैंकहरूले सम्पत्ति सकार्न पाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुलीको क्रममा धितोमा रहेको सम्पत्ति बिक्री नभए आफैले सकार्न पाउने भएका छन्। ‘कर्जा असुल गर्न कम्तीमा ३ पटकसम्म धितो लिलामी प्रक्रिया पुरा गर्दा समेत उक्त धितो बिक्री नभएको खण्डमा मात्र आफैले सकार गर्नुपर्नेछ’, राष्ट्र बैंकले सोमबार जारी गरेको परिपत्र भनिएको छ। सकार गर्दा धितोको प्रचलित बजार मूल्य वा […]