नेपाल बैंकर्स संघ एसएमई फाइनान्स फोरमको नयाँ सदस्य
काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) विश्वव्यापी सदस्य नेटवर्क एसएमई फाइनान्स फोरमको नयाँ सदस्य बनेको छ । जी–२० र आईएफसीरविश्व बैंकको समर्थन प्राप्त एसएमई फाइनान्स फोरम १ सय ९० देशहरूमा ३ सयभन्दा बढी सदस्य सहयोगी संस्थाहरूको प्रमुख विश्वव्यापी नेटवर्क हो । यो नेटवर्कमा बैंकहरू, गैरबैंक वित्तीय संस्थाहरू, फिन्टेक, भुक्तानी प्लेटफर्महरू, विकास संस्थाहरू, क्रेडिट ग्यारेन्टी कम्पनीहरू, […]

