नबिल बैंकको विशेष साधारणसभा सम्पन्न,“नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर” जारी गर्ने

काठमाडौं । नबिल बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ ।  साधारणसभाले रु ५ अर्ब रुपैयाँ बराबरको “नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर” जारी गर्ने प्रस्तावसँग सम्बन्धित विशेष प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको हो । बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पूँजी (Additional Tier 1 Capital) को माध्यमबाट पूँजीगत आधारमा वृद्धि गर्न आवश्यक […]

वित्तीय संस्था माथिको आक्रमण प्रति चार संगठनकाे आपत्ति

काठमाडौं । बैंक तथा वित्तीय संस्था माथिको आक्रमण प्रति छाता संगठनहरुले आपत्ति जनाएका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघ भदौ १६ गते संयुक्त विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्था माथिको आक्रमण प्रति आपत्ति जनाएका हुन् । ‘विगत केही समयदेखी केही व्यक्ति तथा समूहले […]

ग्लोबल आइएमई बैंकद्वारा बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरुमा सानै उमेरदेखि असल वित्तीय बानीको विकास गर्न यो एप सार्वजनिक गरेको हो । बैंकले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आफै डिजिटल बैंकिङ्गको अनुभव लिने गरी ल्याएको यस ग्लोबल जुनियर एप मार्फत तोकिएको […]

रियलमीको डिलर्स मीट सम्पन्न

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो वार्षिक डिलर्स मीट सफलतापूर्वक सम्पन्न गरेको छ । गत शुक्रबार भदौ १४ गते काठमाडौँको नक्सालस्थित हिल्टन होटलमा आयोजना गरिएको उक्त डिलर्स मीटमा नेपालभरका ६५ भन्दा बढी डिलरहरु सहभागी भएका थिए । आफ्ना डिलरहरुसँगको सम्बन्ध अझ प्रगाढ पार्ने उद्धेश्यले यस डिलर्स मीटको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । […]

मुख्य सचिव महासंघ भेट, आर्थिक विकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारका नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालसंगको भेटमा पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिएपनि तिव्र र दिगो बिकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेको तर्फ ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सुधारका लागि गठन हुने उच्चस्तरिय आर्थिक सुधार आयोगले यसमा काम गर्नुपर्ने र महासंघले यसमा सघाउने बताए […]

सिटिजन्स क्यापिटलको १५.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १५.५० प्रतिशत नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ । काठमाडौंमा सोमबार सम्पन्न क्यापिटलको १८ औं वार्षिक साधारण सभाले १५.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको हो। वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरुमा आ.व. २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन […]

सिटिजन लाइफद्वारा आयोजित ”सिटिजन हिरोज कनक्लेभ” को चौथो संस्करण सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा प्रत्यक वर्ष आयोजित हुने तीन दिने कार्यक्रम ”सिटिजन हिरोज कनक्लेभ” को चौथो संस्करण सफलता पूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रम २०८१ भदौ १४ गते देखि १६ गतेसम्म चितवनको सौराहा स्थित पार्क सफारी रिजोर्टमा सञ्चालन गरिएको थियो । सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा भन्ने नाराका साथ सञ्चालन गरिएको यस […]

इजरायलका लागि प्रस्तावित राजदूत पाण्डेले पेश गरेका कार्ययोजनामा प्रयास गर्ने बुँदाका चाङ

काठमाडौं । इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितले संसदीय सुुनुवाइ समितिबाट आफू अनुमोदित भएमा इजरायल नेपालको विकास र समृद्धिका लागि विभिन्न प्रयास गर्ने बताएका छन् । उनले संसदीय सुुनुवाइ समितिबाट आफू अनुमोदित भएमा बृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुने गरी नेपाल र इजरायलबिचको द्विपक्षीय सम्बन्धलाई सुदृढ एवं मजबुत बनाउन प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गरेका […]

यामाहाले ल्यायो अहिलेसम्मकै भव्य दशैं तिहार अफर ”बिगेस्ट १०शैं”

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक बिक्रेता एमएडब्लू राइद्सले यसपालीको दशैं, तिहार र छठजस्ता चाडपर्वलाई मध्यनजर गरी नयाँ ग्राहक योजना ल्याएको छ। ँबिगेस्ट १०शैं” नामक यस योजना अन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले दश लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरशट क्याशब्याक उपहार प्राप्त गर्नु हुनेछ। ँनेपालीहरूको महान चाड […]

अझै डुङ्गाकै सहारा

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत कमला नदीमाथि पुल निर्माण नहुँदा सिरहा र धनुषावासी फेरि पनि डुङ्गाकै साहरामा नदी तर्न बाध्य छन् । यहाँ वर्षा सुरु भएसँगै नदीमा पानीको बहाव बढेपछि विकल्पका रूपमा यहाँ वर्षौदेखि यस्तै नियति दोहोरिरहन्छ । अरु समय काठेपुलको सहाराममा आवतजावत गर्ने स्थानीय वर्षासँगै नदीको बहावले पुल बगाएपछि वर्षायामभरि यसरी नै जोखिमपूर्ण यात्रा गर्न बाध्य […]