राज्य नियन्त्रणकारी मात्रै बन्नु हुदैन, निजी क्षेत्रले नाफा मात्रको सोच त्याग्नु पर्छ- रामराजा श्रेष्ठ
काठमाडौं । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)का अध्यक्ष रामराजा श्रेष्ठले सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंको ले हिमालय होटलमा आयोजना गरिएको नेपाल चेम्बर अफ कमर्शको नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत कार्यक्रममा यस्तो बताएका हुन् । सम्मान कार्यक्रममा बोल्दै उनले चेम्बर (निजी क्षेत्र) र इकोनोमिक मिडिया सोसाइटी(इम्सन) एक अर्काका परिपुरक भएको बताए । ‘तपाईहरुका […]

