काठमाण्डौ महानगरपालिकाले तोक्यो छठ मनाउन यी ८ स्थान

काठमाडौं । काठमाण्डौ महानगरपालिकाले छठ पर्व मनाउन श्रदालु भक्तजनका लाति ८ ठाँउमा छठ पुजाको लागि घाट तय गरेको छ । महानगरपालिकाले आस्था र संस्कारहरूलाई सम्मान प्रकट गर्दै छठ पर्व व्यवस्थापनका लागि निम्न ८ स्थानमा काम गर्दै आएको जनाएको छ  । महानगरपालिकका अनुसार निम्न स्थानमा छठ पुजाको लागि घाट तय गरेको छ – गौरी घाट, वडा […]

भारतसँगको विद्युत व्यापार सम्झौताविरुद्ध परेको रिट सर्वोच्च द्वारा खारेज

काठमाडौं ।नेपालमा उत्पादित जलविद्युत खरिद बिक्रीका लागि भारतसँग भएको दीर्घकालीन सम्झौता खारेजी गर्न माग गर्दै दर्ता भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको पूर्ण इजलासले सो रिट खारेज गरेको हो । रिट खारेज भएसँगै भारतसँग २०८० पौषमा सम्पन्न द्विदेशीय विद्युत व्यापार सम्झौताले निरन्तरता […]

राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्  । अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको बैठकमा अर्थमन्त्री पौडेलले औषत भन्दा माथि उठेर काम गर्न र  मातहतका कर्मचारीहरुलाई काममा लगाउन निर्देशन दिएका हुन् । सामान्य अवस्थाको कामले नतिजा पनि सामान्य आउने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले गत सालको यही […]

इन्डोनेसिया सरकारको चन्द्र ढकाललाई सम्मान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाललाई इन्डोनेसिया सरकारले  सम्मान गरेरको छ   । नेपाल र गणतन्त्र इन्डोनेसियाबिच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अध्यक्ष ढकालले निर्वाह गरेको भूमिकाको कदर गर्दै इन्डोनेसिया सरकारलेउनलाई विशिष्ट अवार्ड ‘करका बुवाना अवार्ड’ बाट सम्मानित गरेको हो । इन्डोनेसियाको परराष्ट मन्त्रालयद्धारा प्रदान गरिएको सो […]

छठ पर्वको दोस्रो दिन आज ‘खरना’

काठमाडौं । छठ पर्वको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी […]

कार्तिक २३ गतेबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति हुँदै, कसरी हुन्छ काम

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)को क्षमता अभिवृद्धि गरिँदैछ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले यही कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर करिब पाँच महिनासम्म विमानस्थल विस्तार गर्न लागेको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तार […]

अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबारका लागि अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढेको छ । मङ्गलबार अष्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९७ पैसा कायम भएकामा आज एकको खरिददर ८८ रुपैयाँ ९६ पैसा र […]

पश्चिमी वायु र स्थानीय वायुको प्रभाव, चार प्रदेशका पहाडी भुभागमा आंसिक बदली हुने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ  । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि […]

पहिलो त्रैमासमा २८ हजार बीमितले ४ अर्ब बीमा पोलिसी सरेन्डर गरे

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा बीमितहरुले करिब ४ अर्ब रुपैयाँको बीमा लेख समर्पण (सरेन्डर) गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार पहिलो तीन महिनामा २८ हजार ५७ लेख मार्फत ३ अर्ब ८२ करोड ४६ लाख ६० हजार रुपैयाँ बराबरको बीमा लेख समर्पण गरिएको छ । बीमा लेख सरेन्डरको आधारमा लाइफ इन्स्योरेन्स […]

सात वर्षमा पूरा भयो चिलिमे-त्रिशूली प्रसारण लाइन

काठमाडौं । चिलिमे-त्रिशूली प्रसारण लाइन निर्माण सुरु भएको ६ वर्ष १० महिनामा निर्माण सम्पन्न भएको छ । निर्माण पूरा भएसँगै सो प्रसारण लाइनको परीक्षणको तयारी थालिएको छ । भौगोलिक कठिनाइ, विभिन्न विपद्का कारण तोकिएको समयमा निर्माण सम्पन्न हुन नसेकेको दुई सय २० केभी क्षमताको सो प्रसारण लाइनको काम यही कात्तिक १७ गते सम्पन्न भएको हो । […]