११ सयले घट्यो सुनको मुल्य
काठमाडौं । आज साताको अन्तिम दिन शुक्रबार सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य यथावत रहेको छ। बिहिबार प्रतितोला १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज प्रतितोला ११ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य पनि घटेको […]

