उद्योगी व्यवसायीको हकहितका लागि प्रदेश सरकार सकारात्मक छ: मुख्यमन्त्री सिंह
काठमाडौं । जनकपुर उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक साधारणसभाको आइतबार उद्घाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्योगी व्यवसायीका समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । मुख्यमन्त्री सिंहले मधेशमा बेरोजगारी अत्यधिक रहेको उल्लेख गर्दै यसलाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको बताए । मधेशमा स्थापना भएका उद्योगमा स्थानीयले रोजगारी नपाएको भन्दै उनले त्यसतर्फ ध्यान दिन उद्योगी व्यवसायीलाई […]

