आरविवि मर्चेन्ट बैंकिङ्गको १८ प्रतिशत नगद लाभांश प्रस्ताव
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतिशत लगानीमा स्थापित संस्था आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको नाफाबाट १८ प्रतिशत लाभांश दिने भएको छ । सञ्चालक समितिको बैठकले कम्पनीको शेयरधनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई चुक्ता पुँजीको १८ प्रतिशतले हुन आउने रकम ३ करोड ६० लाख रुपैयाँ (कर सहित) नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको […]