रास्वपा सरकारले वित्तमन्त्री मनमोहन सिंहले उदार अर्थनीतिमार्फत् बनाएको भारतको सिको गरेर अघि बढ्ला ?
काठमाडौं । अहिले विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको भारतले ९० को दशकमा ठूलो आर्थिक सुधारको कदम चालेको थियो । भारतमा त्यससमय विदेशी मुद्रा संकट, कमजोर उत्पादन र आर्थिक पतनको जोखिम थियो । सोसमय वित्तमन्त्री मनमोहन सिंहले प्रस्तुत गरेको बजेटले देशलाई आर्थिक संकटबाट बाहिर निकाल्ने कदम चाल्यो । सिंहले मुद्रास्फीति नियन्त्रण, आयात कर कटौती, विदेशी लगानी आकर्षण, […]

