९३ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको गैरबैकिङ सम्पत्तिमा अत्याधिक बढेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुको गैर बैंकिङ सम्पत्ति ३६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९३.३६ अर्थात् १७ अर्ब ८२ करोड रुपैयाँले बढी […]

