झ्याप्प-झ्याप्प बत्ती जानु सरकारको आयुको संकेत हो : सांसद राई
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले पछिल्लो समय झ्याप झ्याप्प बत्ती जाने सरकारको आयुको सङ्केत हो भन्दै प्रश्न गरेकी छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद राईले पछिल्लो समय लाइन काटिएको विषय उठाउँदै सरकारको आयुको सङ्केतसँग तुलना गरेकी हुन् । झ्याप्प–झ्याप्प बत्ती जानुको अर्थ सरकारको आयुसँग जोडिएको उनको टिप्पणी छ […]

