दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । शुक्रबार संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे बस्दैछ । प्रतिनिधिसभामा “बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने, पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले “जलस्रोत विधेयक […]

