प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बस्ने भएको छ । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेश हुने कार्यसूची छ । यस्तै, ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरिने छ । यी दुवै […]

आइतबार कुन मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन धेरैजस्तो मुद्राको मूल्य स्थिर छ । अमेरिकी डलर, युरोपियन युरो, बेलायती पाउन्ड, अस्ट्रेलियन डलर, दिनारलगायतका मुद्रा शुक्रबारकै दरमा खरिदबिक्री भैरहेका छन् । अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ । […]

नेपालमा चारवटा वायु सक्रिय, तराईका भूभागमा हावाहुरीको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक […]

जोशी हाईड्रोपावर पाैने २ करोड घाटामा

काठमाडौं । जोशी हाईड्रोपावर  पाैने २ करोड घाटामा पुगेकाे छ । सार्वजनिक चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनी १ करोड ७८ लाख घाटामा पुगेकाे छ । गत आवकाे यसै अवधिमा भने कम्पनीले ७५ लाख २८ हजार घाटामा थियो । समीक्षा अवधिसम्म कम्पनीको विद्युत बिक्री आम्दानी भने केही बढेको छ । अघिल्लो त्रैमाससमा कम्पनीले […]

साताको शेयर : करिब ८३ अर्बले गुमाए लगानीकर्ताले सम्पत्ति

काठमाडौं । यो साता चार कारोबार दिन मध्ये शतप्रतिशत दिन शेयर बजार घट्दा लगानीकर्ताले आफनो आम्दानी तथा सम्पत्ति गुमाएका छन् । सोमबार बिदाको दिन बन्द हुन पुगेको शेयर बजार बाँकी दिन खुला भए पनि कुनै दिन पनि शेयर बजार बढ्न सकेन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत साताको तुलनामा यो […]

१० महिनामा बजेट घाटा २ खर्ब

काठमाडौं । पछिल्लो समय मुलकको बजेट घाटा २ खर्ब बढी पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा बजेट घाटा २ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ। सरकारको आम्दानी भन्दा बढी खर्च भए सँगै बजेट घाटाको अवस्था सिर्जना भएको हो । यसबाट सरकारको राजस्व संकलन र खर्च व्यवस्थापनमा गम्भीर कमजोरी देखाएको छ। महालेखा नियन्त्रकको […]

बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण विस्तार

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले काठमाडौंको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु गरेको छ । आयोजना कार्यान्वयन निर्देशनालय ९पीआईडी० ले काठमाडौं महानगरपालिका–१६ अन्तरगत बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेलकोटे, शिवपुरी, खोकन तथा नागार्जुन नगरपालिका अन्तरगतको वडा १ र २ का कागेश्वरी मनोहरा, नागार्जुन वन, वृन्दावन […]

छ्याङ्दी हाइड्रोपावरको सेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा छ्याङ्दी हाइड्रोपावरको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको १०० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । कम्पनीले हकप्रद सेयर निष्काशनको लागि बुक क्लोज गरेसँगै नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो । बिहीबार कम्पनीको अन्तिम कारोबार मूल्य ४७८ रुपैयाँ २२ पैसाको आधारमा कम्पनीको मूल्य समायोजन गरिएको हो । समायोजन […]

पोखरामा तरबुजा खेतीः चार महिनामा १५ लाख रूपैयाँ आम्दानी

काठमाडौं । पोखरामा यस वर्ष करिब ४०० टन तरबुजा उत्पादन भएको छ, जसले स्थानीय उत्पादनको महत्त्व बढाएको छ। स्थानीय किसानहरूले विभिन्न जातका तरबुजा उत्पादन गरेका छन् र मेलाको आयोजना गरी यसको प्रवर्द्धन गरिएको छ। मेलामा उत्कृष्ट तरबुजा उत्पादन गर्ने किसानहरूलाई पुरस्कृत गरियो, साथै तरबुजा खाने प्रतियोगिता पनि सम्पन्न भयो। कस्की । पोखरा महानगरपालिका–३३ सुरौदी खोला […]

आज कुन देशको मुद्राको मूल्य कति ?

काठमाडौं । युरोपियन युरो एकको खरिदर एक सय ५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर एक सय ८१ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ८२ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ६३ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ६३ रुपैयाँ […]