घट्यो सुनको मूल्य
काठमाडौं । आज साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । साताको अन्तिम दिन शुक्रबार प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा भएको छ । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख […]

