म्युचुअल फन्डहरुको नाफामा भारी गिरावट, सेयर बजारमा करिब ५० अर्ब लगानी
काठमाडौं । सञ्चालनमा रहेका ४९ म्युचुअल फन्डहरुको नाफामा भारी गिरावट देखिएको छ । चालु आर्थिक वर्षको साउन महिनामा फन्डहरुले समग्रमा ७ करोड ३० लाख रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो महिना अर्थात, गत वर्षको असारमा फन्डहरुको नाफा ७ अर्ब ४ करोड थियो । सेयर बजार घटेसँगै यी फन्डहरुको नाफामा पनि गिरावट आएको हो । फन्डको लगानीको […]

