व्यवसायीक वातावरण पुनरोत्थानका लागि शान्ति सुरक्षा पहिलो शर्त : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यवसायिक वातावरण पुनरोत्थानका लागि शान्ति र सुरक्षा अपरिहार्य रहेको बताएका छन्। बुधबार विराटनगर भन्सार कार्यालयमा आयोजित भन्सार जाँचपासमा स्वचालित मूल्यांकन प्रणालीको उद्घाटन कार्यक्रममा बोल्दै उनले उक्त धारणा व्यक्त गरेका हुन्। उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट भएको व्यापक तोडफोड र […]

