कोपा अमेरिकामा क्यानडाको पहिलो जित

कोपा अमेरिका २०२४ मा क्यानडाले  पेरुलाई १-० ले पराजित गरेको छ ।पहिलो पटक कोपा अमेरिका फुटबलमा सहभागी भएको क्यानडाको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा क्यानडा साविक विजेता अर्जेन्टिनासँग पराजित भएको थियो । कान्सास सिटीमा भएको खेलमा क्यानडालाई जित दिलाउन जोनाथन डेभिडले ७४औं मिनेटमा एक गोल गरे । त्यसअघि ५९औं मिनेटमा मिगुएल अराउजोले […]

एसईईको नतिजाआज आउन सक्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरेको छ । कुनै प्राविधिक समस्या नआएमा आज अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए । यस वर्षको नतिजामा विद्यार्थीले […]

बागमती,कोशी र गण्डकी प्रदेशमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का बर्षा हुने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव  रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती,कोशी र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि वर्षा भइरहेको बिभागले जनाएको छ । आज दिउसोकोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही […]

प्रिमियममा आईपीओ ल्याउन खोज्ने कम्पनी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सार्वजनिक निष्कासन अनुमति (आइपीओ) दिन थालेको छ । झन्डै ६ महिना अवरुद्ध भएपछि बोर्डले गत शुक्रवारदेखि पुनः निष्कासन स्वीकृति दिन थालेको हो । सेबोनका तत्कालीन अध्यक्ष रमेश हमालको पदावधि सकिए पछि कम्पनीहरुको सार्वजनिक निष्कासन प्रक्रिया अवरुद्ध रहेको छ। ९ जेठमा पूर्ण अधिकारसहितको कार्यकारी भूमिकाको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव नरेन्द्रकुमार […]

झापाले एघार महिनामा उठायो ८५ करोड बढी राजस्व

काठमाडौं । यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्षको ११ महिनामा ८५ करोड ७५ लाख ५४ हजार पाँच सय ८९ राजस्व सङ्कलन गरेको छ । कार्यालयले जेठ महिनामा मात्रै ६ करोड २४ लाख ४० हजार चार सय १७ राजस्व सङ्कलन गरेको जनाएको हो । कार्यालयका निमित्त प्रमुख बाबुराम शर्मा लुइँटेलका अनुसार चालु आवको जेठ महिनासम्म […]

प्रभु बैँक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर बीच छुट सम्झौता

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुर मा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बाग्मति प्रदेश–३ का प्रमुख राजु केसी र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरे । सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारीहरुले […]

सिटिजन्स बैंक र सितल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्यूट एण्ड रेस्ट्रोबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वर, काठमाडौं स्थित सितल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्यूट एण्ड रेस्ट्रो बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सितल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्यूट एण्ड रेस्ट्रोमा १४ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको […]

निजी क्षेत्रका मागका कारण आयकर ऐन २०५८ दफा ५७ गरिएको संशोधन होः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रका मागका कारण आयकर एने २०५८ दफा ५७ संशोधन गरिएको बताए। पछिल्लो समय आयकर ऐनको दफा ५७ लाई बजेटमार्फत अनावश्यक चलाएर अमुक व्यक्ति वा संस्थाहरुका लागि सहजीकरण गरिदिएको आरोप खेपिरहेका अर्थमन्त्री पुनले प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। कम्पनीको ५० प्रतिशतभन्दा बढी नियन्त्रण […]

५.६० अंकले बढेको सेयर बजारमा कारोबार रकम८८ करोडले खुम्चियो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ०.२७ प्रतिशतले बढेको छ । मंगलबार नेप्से परिसूचक ५.६० अंकले बढेर २ हजार ७१.७७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स परिसूचक ०.२० अंकले बढेर ३ सय ६५.०२ अंकमा पुगेर बन्द भएको छ । सामान्य बढेको सेयर बजार सोमबार भने नेप्से […]

आगामी आर्थिक वर्षको बजेट संसदबाट बहुमतले पास

काठमाडौं । प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट बजेट बहुमतले पारित भएको हो । मंगलबार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाएका हुन् । बहुमत सांसदहरुको समर्थनसँगै सभामुखले […]