गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर भएको छ। यस कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकको रुपमा नैना नेपाल ढकाल नियुक्त भएकी छिन्। कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी श्री संजू प्रसाद जैसवाल सञ्चालकको रुपमा नियुक्त गरिएको छ। सञ्चालक समितिमा उपर्युक्त बमोजिमका सदस्यहरुको हेरफेर पश्चात् यस कम्पनीको हालको […]

६ वटा महानगरको बजेट करिब ५४ अर्ब

काठमाडौं । ६ वटा महानगरपालिकासहित अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१÷८२ कोे बजेट सार्वजनिक गरेका छन् । सोमबार सार्वजनिक गरेको बजेटमा छवटा महानगरपालिकाको कुल बजेट करिब ५४ अर्ब रुपैयाँ छ । सबैभन्दा ठूलो बजेट काठमाडौं महानगरपालिकाको छ । स्थानीय तहले संघीय, प्रदेश र स्थानीय स्रोतका आधारमा बजेट ल्याएका हुन् । संघीय र प्रदेश सरकारले यसअघि नै बजेट ल्याइसकेका […]

बजेट तुलनात्मक रूपमा सन्तुलित, समन्यायिक र नतिजामूलक : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेट तुलनात्मक रूपमा सन्तुलित, समन्यायिक र नतिजामूलक भएको बताएका छन्। आर्थिक वर्ष ०८१/८२ को विनियोजन विधेयकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विनियोजनका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तीव्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगोलिक विषमतालाई अन्त्य गरी सुशासन, सामाजिक न्याय र […]

सेबोन अध्यक्ष नियुक्ती प्रकरणः कानुनी व्यवस्था अनुसार गर्न महान्यायाधिवक्ता कार्यालयको सुझाव

काठमाडौं । पछिल्लो समय विवादको भुमरीमा फसेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका सम्बन्धमा महान्याधिवक्ता कार्यालयले दुई जनाको मात्र नाम सिफारिस गर्न नमिल्ने राय दिएको छ । सो प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले बोर्ड अध्यक्ष नियुक्तिका लागि दुई जनाको नाम सिफारिस गर्न नमिल्ने राय दिएको हो। सेबोन अध्यक्षका लागि अन्तिम पाँच जनाको सूचीमा परेका मध्ये दुई जना मात्र अन्तवार्ता […]

महिला काण्डमा फस्दैनन्, मुख्य सचिव महिला चाहियोः सांसद रञ्जुकुमारी झा

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले मुख्य सचिवको रुपमा महिला हुनु पर्ने बताएकी छिन् । संसदमा मंगलरबार सांसद झाले हाल कामु मुख्य सचिवको रुपमा महिला (लीलादेवी गड्तौला) पठाइएकाले उहाँले सोही पदमा कायम गर्न माग गरेकी हुन्। ‘महिला आन्दोलनको उपलब्धिको रुपमा राष्ट्रपति महिला, सभामुख महिला, प्रधानन्यायाधिशको रुपमा महिलालाई देखे । अब मुख्य सचिवमा महिलाको […]

एसईईको नतिजा अब एनसेल एपमा हेर्न सकिने

काठमाडौं ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अब एनसेल एपमार्फत हेर्न सकिने छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशित गरेको सूचना अनुसार, एसइई २०८० को नतिजा एनसेल एपबाट पनि हेर्न सकिने छ । एनसेल एपको होम स्क्रिनमा गई एसईई रिजल्टमा ट्याप गरेर परीक्षार्थीको सिम्बोल नम्बर र जन्म मिति सबमिट गरेर नतिजा हेर्ने सकिने छ […]

संसदको समग्र गतिविधि जनताले सजिलै हेर्न पाउने गरी वेबसाइटमा राखियोस्ः सांसद महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका सांसद महेशकुमार बर्तौला संसदको समग्र गतिविधि जनताले सजिलै हेर्न पाउने गरी वेबसाइट राख्न माग गरेका छन् । बर्तौलाले मंगलबारको संसदमा यस्तो माग गरेका हुन्। नेपालको संसदिय इतिहास २०१५ मा सुरु भएको हो। ‘२०१५ देखि संसदका विभिन्न गतिविधिहरुको आन्तरिक अभिलेख छ। तर पब्लिक डोमेनमा आएको छैन। अहिलेसम्म संसदका विभिन्न अभिलेख सजिलै जनतासँग […]

सुनको मूल्य स्थिर

काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायीका अनुसार मंगलबार छापावाल सुन प्रति तोला १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रति तोला तीन सय रुपैयाँले बढेको छ। तेजाबी सुन प्रति तोला १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य प्रति तोलामा ५ […]

सिमी, फर्सीको भाउँ बढ्यो, अन्य फलफूल तथा तरकारीको यस्तो मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथातरकारी बजारमा सिमी करिब दुई गुणाले महँगिएको छ। घिउ सिमी लोकल र हाइब्रिड दुबैको भाउ ४५ रुपैयाँले बढेर औसतमा ९५ रुपैयाँ प्रतिकिलो कारोबार भइरहेको छ। सोमबार ३५ रुपैयाँ प्रति किलो कारोबार भएको घिरौला १० रुपैयाँ बढेर ४५ रुपैयाँ पुगेको छ। यस्ते पाकेको र हरियो फर्सी दुबैको भाउ बढेको छ। पाकेको फर्सीको […]

आगामी आवको लागि काठमाडौं महानगरको बजेट २५ अर्ब ७० करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजारको अनुमानित बजेट तथा कार्यक्रम तयार गरेको छ। काठमाडौं महानगरको उपमेयर सुनिता डंगोलले आज (सोमबार) उक्त रकम बराबरको बजेट पेश गरेकी हुन्। यस अन्तर्गत काठमाडौँ महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २४ अर्ब २० करोड ६३ लाख २५ हजार […]