स्वदेशी पुँजीमा विकास–निर्माणका परियोजना बनाउन सकिन्छ भन्ने सन्देस दिन आबश्यक छ – चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घले मस्यौदा गरेको ‘स्टार्टअप’ नीति पारित भएको बताएका छन् । तीन वर्षदेखि निरन्तर स्टार्टअप नेसन कार्यक्रम आयोजना गरी प्रवर्द्धन र पैरवी गरिरहेको जानकारी दिँदै उनले कैलालीमा प्रदेश सरकारसँगको सहकार्यमा चाँडै ‘इन्कुवेसन’ […]

