गोलभेडाको मुल्य बढ्दा, मालदह आँपको घट्यो
काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य बढेको छ । हिजो प्रति के जी ३५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ५५ रुपैयामा कारोबार भईरहेको छ जुन हिजोको तुलनामा ५७.१४ प्रतिसतले बढी हो । गोलभेडा ठुलो भारतीयको मुल्य आज सामान्य बढेको छ हिजो प्रति केजी […]

