नेपाल ल्युब आयलको २५ प्रतिशत लाभांश पारित गरी, एफपिओ जारी गर्न साधारणसभा आव्हान

काठमाडौं । नेपाल ल्युब आयलले चुक्तापुँजीको  २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बितरित लाभांसमा  २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ  । प्रस्तावित लाभास  कम्पनीको साधारणसभाले पास गरेपछि लगानी कर्ताले पाउनेछन् । लाभांस पारित गर्न कम्पनीले २०८१ असोज १८ गते ललितपुरको पुल्चोकस्थित याक प्यालेस बिहान साढे ११ […]

आज ४ संसदीय समितको वैठक वस्दै

काठमाडौं । आज ४ वटा संसदीय समितिको बैठक बस्दैछ । आज वैठक वस्न लागेका समितिमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० रहेका छन् । , राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, […]

अधिकांस तरकारीको भाउ हिजोको कायम रहँदा, स्कुस र घिउसिमीको बढ्यो कुनको मूल्य कति ? मूल्य सुची सहित

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ६५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५५ रहेको छ जुन हिजोको मूल्यमा १५.३८ प्रतिशत कम हो  । गोलभेडा सानो लोकल मूल्य आज हिजोको मूल्य नै कायम छ हिजो प्रति […]

कामना सेवा बिकास बैङ्कको संस्थापक शेयर बिक्रिमा गोप्य शिलबन्दीमा आवेदन दिनु पर्ने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको संस्थापक समुहको ३५४३४ कित्ता  शेयर बिक्रिमा रहेको छ । बैङ्कको सो शेयर खरिद गर्न चाहने खरिदकर्ताले शिलबन्दी बोलपत्रद्वारा शेयर खरिदको लागि आबेदन दिनु पर्ने छ शेयर खरिदको लागि शिलबन्दी बोलपत्र पेश आजबाट सुरु भई २०८१ असोज २ सम्म रहने बैंङ्कले जनाएको छ । बिक्रिमा रहेको यस बैङ्कको संस्थापक […]

हिमालयन बैङ्कको संस्थापक शेयर बिक्रिमा संस्थाप शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । हिमालयन बैङ्क लिमिटेडको ४,२८,५४० कित्ता संस्थापक शेयर बिक्रिमा आएको छ । बैङ्को हाल कायम संस्थापक शेयरधनीले आप्नो नाममा रहेको शेयर बिक्रि फरक फरक मूल्य तोकिएको बैङ्कले जनाएको छ । सो संस्थापक शेयर खरिद गर्न इच्छुक हाल कायम संस्थापक शेयरधनीले मात्र आबेदन दिन सक्नेछन् तोकिएको ३५ दिन भित्र बिध्यमान शेयर सदस्यले सो शेयर खरिद […]

चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने

काठमाडौं । चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको हो । आमउपभोक्ताको हितलाई ध्यानमा […]

आगामी ३ दिन मनसुनी बर्षा हुने, कुन -कुन क्षेत्र छन् उच्च जोखिममा

काठमाडौं । आज साझ देखि ६  भदौ २९ बिहान ६ बजे सम्म  सम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि साधारणतया बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम […]

अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोको बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलरको मूल्य स्थिर देखिँदा युरो बढेको छ भने पाउण्ड स्टर्लिङ घटेको छ । नेपाली बजारमा आज अस्ट्रेलियन डलर र कतारी रियालको मूल्य भने घटेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर […]

सरकारी कर्मचारीहरुका लागि गरिमा क्यापिटलको नि:शुल्क लगानी व्यवस्थापन सेवा

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले सरकारी कर्मचारीहरुको सुविधालाई मध्यनजर गर्दै सम्पूर्ण सरकारी कर्मचारीहरुका लागि ”सित्तैमा” लगानी व्यवस्थापन सेवा ( Portfolio Management Services- PMS ) उपभोग गर्न सकिने गज्जबको योजना बजारमा ल्याएकोे छ । देशैभरिका सबै सरकारी कार्यालयहरुमा शेयर कारोबार गर्ने प्रणाली टीएमएस (TMS) कार्यालयमा चलाउन नेपाल सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सरकारी कर्मचारीहरुमा अब कसरी शेयर बजारमा […]

एनसेलद्वारा ठाकुरापुर, कपिलवस्तुमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना

काठमाडौं । एनसेलले प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत गत हप्ता कपिलवस्तुको बाणगंगा नगरपालिका, वडा. नं ४, ठाकुरापुरमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । यस शिविरमा ३०० भन्दा बढी स्थानियहरुले नि:शुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएका थिए । नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरुले मुटु रोग सम्बन्धी विशेषज्ञ […]