देशकै ठुलो विधुत सबस्टेसनको औपचारिक उद्घाटन हुँदै

काठमाडौं ।हेटौँडामा नवनिर्मित देशकै ठुलो विधुत सबस्टेसनको औपचारिक उद्घाटन आज हुँदैछ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेटौँडा उपमहानगरपालिका-११, स्थित थानाभर्‍याङमा निर्मित ४००० मेगावाट क्षमताको ४०० सय केभी विधुत प्रसारणलाईन हेटौँडा सबस्टेसन को उद्घाटन गर्ने कार्यक्रम रहेको छ । हेटौँडा ४००/२२०/१३२/११ केभी सबस्टेसन बनेपछि पुर्व इनरुवादेखि पश्चिम नवलपरासीसम्म विद्युत् वितरण प्रणालीमा गुणस्तर र सुधार आउने अपेक्षा […]

एनएमबि लघुवित्तको साधारणसभा हुँदै,यस्ता छन् एजेण्डा

काठमाडौं ।एनएमबि लघुवित्त वित्तीय संस्थाको  ११औं वार्षिक साधारणसभा असार २१ गते होटल बाराही पोखरा, कास्कीमा हुने भएको छ । साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९ /८० को वित्तीय विवरण पारित गर्ने, लखापरीक्षकको प्रतिवेदन, असार मसान्तसम्मको हिसाब विवरण, नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गर्ने प्रस्ताब रहेका छन् । साधारणसभाले केन्द्रीय कार्यालय […]

मेड इन नेपाल हुण्डाई भेन्यु को विक्री वितरण सुरु

काठमाडौं । नेपालका लागि Hyundai Motor Company को आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसन (LMC) बाट नेपालमा नै Hyundai Venue को व्यवसायिक उत्पादन गरी विक्री वितरण सुरु गरेको छ । लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा Hyundai Motor Company सँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी […]

गोलभेडाको मुल्य घट्दा, काउली र बन्दाको बढ्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य छटेको छ हिजो प्रति के जी ५५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी ४३.३३ रुपैयामा कारोबार भईरहेको छ जुन हिजोको तुलनामा २१.२२ प्रतिसतले कम हो । गोलभेडा ठुलो भारतीयको मुल्य आज यथावत रहेको छ हिजो प्रति केजी ६५ रुपैँयामा कारोबार […]

बागमती, गण्डकी, मधेश र कोशी प्रदेशका केहि स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षा  हुन सक्ने

काठमाडौं ।  मौसमपुर्बानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भु-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ । बिभागले जनाए अनुसार कोशी प्रदेशमा साधारणतया बदली, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई […]

वृद्ध भत्ता सहित सामाजिक सुरक्षाको नाममा ३ खर्ब भन्दा धेरै रकम वितरण

काठमाडौं । राजनीतिक हतियार बनाइएको सामाजिक सुरक्षा भत्ता वापत् सरकारले पछिल्लो चार वर्षमा ३ खर्ब रुपैयाँ भन्दा बढी खर्च गरेको छ । गृह मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७÷७८ देखि चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा सरकारले सामाजिक सुरक्षा भत्ता वापत् ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ वितरण तथा खर्च गरेको छ । सामाजिक सुरक्षा […]

नेपालबाट तीन अर्ब बढीको हस्तकला विदेश निर्यात

काठमाडौं । नेपालबाट तीन अर्ब २६ करोड ३४ लाख १६ हजार चार सय ७० बराबरको हस्तकला विदेश निर्यात भएको छ । नेपाल हस्तकला महासंघले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म नेपालमा उत्पादित तीन अर्ब बढीको हस्तकला विदेश निर्यात भएको हो । विदेश निर्यात भएको हस्तकलामध्ये फेल्टबाट बनेका सामग्री बढिरहेका महासंघका महानिर्देशक उत्तमप्रसाद […]

खिम्ती–२ को सेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने, ६६ करोडको आईपीओ जारी गर्ने

काठमाडौं । ‘पिपुल्स इनर्जी लिमिटेड’ले निर्माण गरिरहेको खिम्ती–२ जलविद्युत् आयोजनाको सेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ । पिपुल्सले सर्वसाधारणका लागि जारी गर्न लागेको धितोपत्रको सार्वजनिक निष्काशनका कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको हो । यससम्बन्धी सम्झौतापत्रमा आज कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पिपुल्स इनर्जी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष कृष्णप्रसाद […]

श्री डिष्टिलरीले ९ लाख ६० हजार कित्ता आइपीओ निष्कासन गर्ने

काठमाडौं । श्री डिष्टिलरीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यसका लागि जेठ ३१ गते दुवै कम्पनीबीच सम्झौता भएको छ । […]

रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगतमा सरकारी स्वामित्वमा रहेका रूग्ण उद्योगहरू पुनःसञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन्। बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले यस्तो बताएका हुन्। छलफलमा प्रधानमन्त्रीले विगतमा उदारीकरणका नाममा राष्ट्रिय उद्योगहरू धरासायी भएको बताउँदै ती उद्योगहरू पुनःसञ्चालन गर्न सकिने सम्भाव्यताका लागि व्यवस्थित अध्ययन जरूरी भएकोमा जोड दिए। छलफलमा […]