महासंघद्वारा प्यारालम्पिकमा काश्यपदक विजेता पलेशा गोवर्धन सम्मानित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार प्यारालम्पिकमा तेक्वान्दोमा काश्य पदक बिजेता २१ वर्षीय पलेशा गोवर्धनलाई सम्मान गरेको छ । महासंघले गोवद्र्धनलाई रु तीन लाख, प्रशिक्षक श्री कविराज नेगी लामालाई रु एक लाख पच्चीस हजार र व्यवस्थापक श्री रामचन्द्र श्रेष्ठलाई पचहत्तर हजार रुपैया सहित सम्मान गरेको हो । गोवद्र्धन प्यारालम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली खेलाडी […]

