सुनको मूल्य घट्यो
काठमाडौं । सुनको मूल्य घटेको छ। आइतबार सुन प्रति तोला २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रति तोला १ लाख ४२ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३०० रुपैयाँ तोकिएको छ । आइतबार छापावाला सुन प्रति १० ग्राम १ लाख २१ हजार ७४५ रुपैयाँ र तेजावी […]

