‘लघु उद्यमीका लागि सरकारले न्यून ब्याजमा २५ लाखसम्मको ऋण दिने’
भक्तपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ उद्योग सञ्चालनका लागि सरकारले सस्तो ब्याजदरमा रु २५ लाखसम्मको ऋण उपलब्ध गराउने बताएका छन् । राष्ट्रिय लघु उद्यमी महासङ्घ नेपालले उद्योग मन्त्रालय र अस्ट्रेलियन एड युएनडिपीको सहयोगमा भक्तपुरमा शुक्रबार आयोजना गरेको चारदिने राष्ट्रिय लघु घरेलु व्यापार मेला तथा प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री भण्डारीले दुईदेखि पाँच प्रतिशत […]

