एनआईसी एशिया डाईनामिक डेप्ट फण्डद्धारा लाभांश वितरण
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले गत वर्षको लाभांश (प्रतिफल) वितरण गरेको छ । यस योजनाले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट करसमेत १० प्रतिशत नगद लाभांश वितरण गरेको हो । योजनाले भदौ ९ गतेबाट सम्बन्धित इकाइधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामा नगद लाभांश जम्मा गरेको जानकारी योजना […]

