बजेटले नछुदा सेयर बजारमा दोहोरो अंकको गिरावट, करोबार रकम ४ अर्ब
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटले शेयर बजार तथा यसका लगानीकर्ताहरुलाई नछुदा बुधबार सेयर बजार प्रभावित बनेको छ । लगानीकर्ताहरुले शेयर कारोबार वापत सरकारलाई बुझाउदै आएका पूँजीगत लाभ कर नै अग्रिम कर नभई अन्तिम हुनुपर्ने र आएकर ऐनको अनूसूची समेत संशोधन गर्नुपर्ने माग राख्दै आएकोमा बजेटले उक्त कुराको सुनवाई गरेन । बजेटले सेयर बजारको हकमा […]

