महालक्ष्मी विकास बैंक नाडा अटो शो २०२४ मा

काठमाडौं । सवारी साधनको महाकुम्भ नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ । भदौ ११ गतेदेखि भदौं १६ गते सम्म काठमाडौं, भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६ औं संस्करणको नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको हो । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो […]

आलुले बजार पाउन थालेपछि उत्साहित छन् जुगलका किसान

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा उत्पादन भएको आलुले काठमाडौँमा बजार पाउन थालेपछि किसान उत्साहित भएका छन् । हिमाली क्षेत्र भएका कारण अन्य बालीको उब्जनी राम्रो नहुने र आलु खेतीको सम्भावना प्रचुर रहेका कारण गत वर्षबाट किसान आलु खेतीतर्फ आकर्षित भएका थिए । जुगल गाउँपालिका–६, स्याउजेका देवीबहादुर श्रेष्ठले झण्डै यहाँबाट तीन टन आलु बिक्री वितरणका लागि काठमाडौँ […]

लुम्बिनी प्रदेश चेम्बरको अध्यक्षमा पुन : पोखरेल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अधिवेशनबाट टङक प्रसाद पोखरेल दोस्रो कार्यकालका लागि चयन भएका छन् । प्रदेशको दोस्रो अधिवेशनबाट पोखरेलको अध्यक्षतामा नयाँकार्यसमिति चयन भएको हो । लुम्विनी प्रदेश चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, जिल्ला नगरतर्फको उपाध्यक्षमा जे.पी. कंडेल, बस्ुतगत तर्फको उपाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ट एवं एशोसिएट तर्फको उपाध्यक्षमा लोकहरि श्रेष्ठ सर्वसम्मत चयन […]

नाडा विशेष अफर: ४५ लाख ४९ हजारमा नयाँ सेरेस ३

काठमाडौं । नेपालका लागि सेरेसको आधिकारिक आयातकर्ता एमएडव्लु बृद्धि अटोले नाडा अटो शो २०२४ को अवसरमा नयाँ सेरेस ३ मा विशेष अफर घोषणा गरेको छ। अब नयाँ सेरेस ३ ४५ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । प्रिमियम मोडलको मूल्य ४८ लाख ८७ हजार रुपैयाँ तोकिएको छ । यी विशेष मूल्यहरू नाडा विशेष अफर अन्तर्गत […]

९७.६४ प्रतिशतले बढ्यो हिमालयन रिइन्स्योरेन्सको नाफा

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको नाफा ९७.६४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा रिइन्स्योरेन्सले १ अर्ब २८ करोड ३५ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७९८० को तुलनामा ९७.६४ प्रतिशत अर्थात् ६३ करोड ४१ लाख ९ हजार रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७९/८० मा रिइन्स्योरेन्सले […]

‘उधारो सामानको पैसा उठाउँनै मुस्किल पर्न थाल्यो’

काठमाडौं । इलामको पञ्चकन्या छ स्थायी घर भएका उद्यमी प्रेमप्रसाद आचार्यले उधारो लेनदेन नउठेको भन्दै २०७९ माघ १० गते काठमाडौँको नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरे । आत्मदाहको प्रयास गरेर गम्भीर घाइते हुनुभएका आचार्यको माघ ११ मा मृत्यु भयो । उद्यमी आचार्यको मृत्युसँगै मुलुकभरि नै जोडतोडले उधारो लेनदेन तथा कारोबारलाई व्यवस्थित गर्ने कानुन बनाउनुपर्ने विषय उठान भयो […]

१ अर्ब बढीले घटेको सेयर बजारमा यी हुन् २० उच्च कारोबार हुने कम्पनी

काठमाडौं । यो साता सेयर बजार निरन्तर ओरालो लागेको छ । साताको पहिलो दिन ७९.८८ अंकले घटेको नेप्से मंगलबार पनि १११.९६ अंकले घटेको छ । मंगलबार १११.९६ अंकले घट्को नेप्से २७८२.६० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डे्रक्स पनि २२.८७ अंकले घटेर ४९६.४७ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार […]

१ अर्ब बढीले घट्यो सेयर कारोबार रकम

काठमाडौं । यो साता सेयर बजार निरन्तर ओरालो लागेको छ । साताको पहिलो दिन ७९.८८ अंकले घटेको नेप्से मंगलबार पनि १११.९६ अंकले घटेको छ । मंगलबार १११.९६ अंकले घट्को नेप्से २७८२.६० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डे्रक्स पनि २२.८७ अंकले घटेर ४९६.४७ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार […]

सुजुकी ‘पर्वोत्सव’ २०८१ योजना, ईभीमा जस्तै नयाँ स्विफ्टमा ५ वर्षको लागि शुन्य रनिङ्ग खर्च

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले चार लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा, बीस हजारसम्मको लोयल्टी बोनस, एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र सिट कभर […]

ज्योति विकास बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर सर्वसाधारणले खरीद गर्न पाउने गरी विक्रीमा राखेको हो । बैंकले विक्रीमा राखिएको शेयरको संख्या भने खुलाएको छैन । बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी विक्री खुला गरेको थियो । तर, ३५ दिनभित्र […]