प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडरमा इन्दु बर्मा नियुक्त
काठमाडौं । प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी (पीइसी) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मालाई नयाँ ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ । कन्सल्टेन्सीले आइतबार पत्रकार सम्मेलन गरी कप्तान बर्मालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको जानकारी गराएको हो । कार्यक्रममा कन्सल्टेन्सी र कप्तान बर्माबीच ब्रान्ड एम्सडेर नियुक्त गरिएको हस्ताक्षरसहितको सम्झौतापत्र एकआपसमा साटासाट गरिएको थियो । कन्सल्टेन्सीका निर्देशक कृष्ण श्रेष्ठले कप्तान […]

